Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदको गतिरोध हटाउन ध्यानाकर्षण गराएका छन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर अध्यक्ष नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितले संसदमा जारी गतिरोध हटाउन प्रधानमन्त्रीको सक्रिय पहलको आवश्यक रहेकोमा जोड दिए । यसअघि एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्यका…