राजनीति Archives | Khabarhub Khabarhub

कांग्रेसमा सदाबहार सत्ता–क्लेश

काठमाडौं– नेपालको सबैभन्दा पुरानो दल नेपाली कांग्रेस जब–जब सत्तामा जान्छ, तब–तब आन्तरिक किचलोमा फस्न थाल्छ । पार्टी सरकारमा जाँदा कांग्रेसमा सत्तामा जाने र नजानेबीच लामो समयदेखिको आन्तरिक मतभेद अरुबेलाको भन्दा चर्कै देखिने गर्छ । कांग्रेस सरकारमा जाँदा जहिल्यै संस्थापन पक्षले मन्त्रिपरिषद् सदस्य चयनका क्रममा सल्लाह नगरी इतर पक्षलाई उपेक्षा गर्दै आएको आरोप सुनिएको लामो समय…