राजनीति Archives | Page 1183 of 2041 | Khabarhub Khabarhub

झापाको मेचीनगर पुगेर मतदान गरे कांग्रेस महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा पुगेर मतदान गरेका छन् । शुक्रबार बिहानै झापाको मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा पुगेर शर्माले मतदान गरेका हुन् । उनी मतदानका लागि केही दिनअघि नै गृह नगर झापा पुगेका थिए ।