राजनीति Archives | Page 1263 of 2038 | Khabarhub Khabarhub

माधव नेपाललाई इंकित गर्दै केपी ओलीले भने- ‘वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने पनि आफूलाई कम्युनिष्ट भन्छन्’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको आलोचना गरेका छन्। अखिल नेपाल महिला संघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसदेखि राष्ट्रिय जनमोर्चा सम्मको कामको विरोध गरेका हुन्। नेपाली कांग्रेसका नेता नपढे पनि महान हुन्छन्, कम्युनिष्टहरु जति पढे पनि हुँदैनन् भन्ने आम धारणा छ भन्दै कटाक्ष गरे। राष्ट्रिय…