राजनीति Archives | Page 1278 of 2037 | Khabarhub Khabarhub

एमसीसीलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद

काठमाडौँ–नेकपा माओवादी केन्द्रमा विवाद सुरु भएको छ । आइतबार प्रतिनिधिसभाले एमसीसी सम्झौता अनुमोदन गरेसँगै माओवादी केन्द्रमा विवाद देखिएको हो । व्याख्यात्मक घोषणामार्फत् एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमसीसी पारित गर्न नहुने पक्षमा रहेका नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको छ । पूर्वएकता केन्द्र समूहका नेताहरू एकतातिर उभिएको र…