राजनीति Archives | Page 1341 of 2048 | Khabarhub Khabarhub

भक्तपुरमा महिला सङ्घ (समाजवादी) को जिल्ला कमिटी गठन

भक्तपुर - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) भक्तपुरको प्रथम जिल्ला भेलाले रीतु चित्रकारका अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीका उपाध्यक्षमा शोभा श्रेष्ठ, कल्पना दाहाल, सचिवमा मञ्जु आचार्य, उपसचिवमा ज्योति लामिछाने चयन भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिए। भेलाले जिल्लाका चारवटै भक्तपुर, मध्यपुर,…