Live on
Your Voice, Your Power
काठमाडौँ– कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरुले मंगलबार राजीनामा दिने भएका छन् । आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले एमालेका मन्त्रीहरु भोलि राजीनामा दिने टुंगोमा पुगेको बताए । कर्णाली प्रदेशको संसदीय दलको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए । दलको बैठक अघि नै मन्त्रीहरुले राजीनामा बुझाउने तयारी भएको प्रमुख सचेतक…