Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार नबुझाएकोप्रति लक्षित गर्दै चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका छन् । सरकार र नेत्रविक्रम चन्द विप्लवबीच भएको सहमतिमा हतियार बुझाउने बुँदा उल्लेख नभएकोप्रति उनले प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सिंगो मुलुकले यसको जवाफ चाहेको बताएका छन् । आज सरकार…