राजनीति Archives | Page 1708 of 1993 | Khabarhub Khabarhub

समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी कम्युनिस्टको काँधमा : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद उन्मुख राज्य निर्माणको जिम्मेवारी र दायित्व कम्युनिस्ट पार्टीको काँधमा रहेको बताएका छन् । नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेकी नेतृ कौसर साहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाईलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । पार्टी प्रवेश गरेकाहरुको स्वागतका लागि  आज…