Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल समूह आफू पक्षीय केन्द्रीय सदस्य तथा सांसदलाई बहुमतका आधारमा मान्यता दिन माग गर्दै निर्वाचन आयोगको कार्यालय पुगेका छन् । ठूलो समूह बनाएर आयोग गएपनि सबैलाई आयोग प्रवेशमा रोक लगाइएको छ । पुष्पकमल दाहाल र माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, गिरिराजमणि पोख्रेल,देव गुरुङ, रघुजी पन्त, देबेन्द्र पौडेल, जनार्दन शर्मा, घनश्याम…