Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना संक्रमित भएर घरमै आइसोलेसनमा रहेका नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री ओलीलाई जनताको पीडाले नछोएको आरोप लगाएका छन्। कोरोना संकटमा पनि पार्टीको विवादबाहेक केही नगरेको भन्दै थापाले प्रधानमन्त्रीको प्रधानमन्त्रीप्रति आक्रोश पोखेका हुन्। थापा १२ दिनदेखि होम आइसोलेसनमा छन्। ‘यो १२, १३ दिनमा प्रधानमन्त्रीको प्राथमिकता हेर्दै गर्दा प्रचण्डसँगको भेटवार्ता, आफ्नो झगडा, नेता…