राजनीति Archives | Page 1787 of 1991 | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमण बढ्नुमा डा. भट्टराईले औंल्याए चार कारण

काठमाडौं-  पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा कोरोना भाइरसको संक्रमण बढ्नुमा विभिन्न चार करण औंल्याएका छन् । उनले कोरोना नहुँदा सिमा बन्द र कोरोना फैलदा खुल्ला गर्ने सरकारको उल्टो बुद्धिका कारण कोरोना संक्रमण बढेको  टिप्पणी गरेका छन् । त्यस्तै, अन्य कारणमा राजनीतकि नेतृत्वमा डनिंग क्रुगर ईफेक्ट अरुभन्दा बढि क्षमतावान ठान्ने, स्वास्थ्य सामग्रीभन्दा कार्पेट मोह हुनु,…