राजनीति Archives | Page 416 of 2042 | Khabarhub Khabarhub

नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त हुँदैन : रक्षामन्त्री 

काठमाडौँ– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताएका हुन् । रक्षामन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध रहेको र आफ्नो जिम्मेवारी सोहीअनुसार निर्वाह गरिरहेको उल्लेख गरे।…