राजनीति Archives | Page 454 of 2046 | Khabarhub Khabarhub

‘संविधान र संघीयता कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ’

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र संघीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा आव २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले संविधानको कार्यान्वयनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगत् प्रतिबद्ध हुनुपर्ने बताए । उनले निर्वाचन तालिकालाई बदलेर संसद्, प्रदेश…