राजनीति Archives | Page 467 of 2046 | Khabarhub Khabarhub

लेखा समितिमा १२१ उजुरी विचाराधीन अवस्थामा

काठमाडौँ– संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ । विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरू लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् ।  लेखा समितिको आजको बैठकमा समितिका सचिव एकराम गिरीले नयाँ सदस्य आएपछि थप एउटासहित हालसम्म १२१ उजुरी फछर्यौट हुन बाँकी…