राजनीति Archives | Page 481 of 2046 | Khabarhub Khabarhub

संक्रमणकालीन न्याय : ठूला दल टुंग्याउँछौँ भन्छन्, टुंग्याउँदैनन्

काठमाडौँ - सरकार सङ्क्रमणकालीन न्यायनिरुपण गर्ने विषयलाई प्राथमिकता दिएको बताउँछ। त्यसका लागि सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन गरिसकेको छ। उक्त विधेयक कानुन तथा मानवअधिकार समितिमा दफावार छलफलमा छ। समितिले त्यसको विशेष अध्ययन गर्नका लागि उपसमितिसमेत गठन गरिसकेको छ। सङ्क्रमणकालीन न्यायसम्बन्धी  विधेयकमा एक सय ८६ वटा संशोधन परेको छ। समितिको प्रारम्भिक…