राजनीति Archives | Page 596 of 2052 | Khabarhub Khabarhub

अनेमसंघको सम्मेलन चैत २५ र २६ गते

काठमाडौँ— अखिल नेपाल महिला संघको सातौँ राष्ट्रिय सम्मेलन यही चैत २५ र २६ गते हुने भएको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सातौँ राष्ट्रिय सम्मेलन हुन लागेको जानकारी दिएको हो । सम्मेलनमा एक हजार दुई सय ६२ जनाको सहभागिता रहनेछ । सम्मेलनले आगामी तीन वर्षका लागि नीति, कार्यक्रम पारित गर्नुका साथै नेतृत्व चयन…