राजनीति Archives | Page 665 of 1997 | Khabarhub Khabarhub

कर्णालीका उपसभामुख न्यौपानेद्वारा शपथ 

कर्णाली– कर्णाली प्रदेशका नवनिर्वाचित उपसभामुख यशोदा न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १० बमोजिम नवनिर्वाचित उपसभामुख न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौँ बैठकले उपसभामुख न्यौपानेलाई बहुमतले निर्वाचित गरेको थियो । सत्तारूढ…