राजनीति Archives | Page 666 of 1997 | Khabarhub Khabarhub

मुख्यमन्त्री यादवलाई कांग्रेसले विश्वासको मत दिने

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपाली कांग्रेसले समेत विश्वासको मत दिने भएको छ ।  प्रदेशसभाको आजको बैठकबाट नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए। 'हाम्रो पार्टी संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ', यादवले भने, 'प्रदेशको विकासका लागि प्रतिपक्षमा बस्ने गरी हामीले…