राजनीति Archives | Page 67 of 1939 | Khabarhub Khabarhub

कांग्रेस महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महासमिति सदस्यहरूका लागि चियापान कार्यक्रमको आयोजना गरेको छ ।  शनिबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेता, महासमिति सदस्य लगाएको उपस्थिति रहेको थियो ।  फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठक सम्पन्न भएको थियो…