राजनीति Archives | Page 843 of 1997 | Khabarhub Khabarhub

गठबन्धनलाई १०-१५ वर्ष लैजाने इच्छा छ : देउवा

डडेलधुरा– प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीका असंवैधानिक गतिविधिका कारण आफू प्रधानमन्त्री हुनु परेको बताए छन् । बिहीबार सत्तारुढ गठबन्धनले डडेल्धुरामा आयोजना गरेको चुनावी सभामा देउवाले ओलीबाट संविधान जोखिममा परेको भन्दै संविधानको रक्षा गर्न गठबन्धन निर्माण भएको बताएका छन् । आफ्नो इच्छा नभए पनि सबैको आग्रहमा प्रधानमन्त्री बनेको देउवाले बताए । संविधानको रक्षाका निमित्त गठबन्धनलाई…