Live on
Your Voice, Your Power
शिक्षाः चेतना, बुद्दी, ज्ञान, सीप र क्षमता प्राप्ति तथा अभिबृद्दी गर्ने औजार हो भने सिकाई तिनै चेतना, बुद्दी, ज्ञान, सीप र क्षमता प्राप्ती र अभिबृद्दी गर्ने प्रक्रिया हो। शिक्षा मात्र एउटा यस्तो तत्व हो, जसले कुनै पनि प्राणीको प्रकृति प्रदत्त स्वभाव पनि परिवर्तन गर्न सम्भव बनाउछ। यसले सोचाईको दायरा फराकिलो बनाउँछ, ब्यबसायी बनाउँछ, कुशल जीवन…