विचार Archives | Khabarhub Khabarhub

मुकुम्लुङ यात्राको सामरिक सन्देश

सर्वत्र जगजाहेर छ, करिब डेढ बर्षदेखि पूर्वमा प्रदेश १ पुन:नामाङ्कन संघर्ष समितिको नेतृत्वमा प्रदेश नाम कोशी खारेज आन्दोलन विध्यमान छ। त्यस अघिदेखि नै श्री लिङ्खिम संयोजकत्वमा मुकुम्लुङ रक्षा संघर्ष समिति र खगेन्द्र फेम्बू संयोजकत्वमा केवलकार खारेज संघर्ष समिति आन्दोलनरत छन्। हामीलाई जानकारी भएअनुसार मंसिर २०८० देखि ६ दर्जनको संख्यामा युवाहरु मुकुम्लुङ फेदीस्थित रुख कटान रोक्न…