Live on
Your Voice, Your Power
आर्थिक कूटनीतिको करिब ३० वर्षको अनुभवमा सबै भन्दा महत्त्वपूर्ण नीति निर्माण र त्यो नीतिलाई कार्यान्वयन गर्ने कुरा व्यक्तिमा निर्भर हुन्छ जस्तो मलाई लाग्छ। त्यसैले अहिले प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री सबै आ-आफ्नो ठाउँमा हुनुहुन्छ । तर त्यसलाई मसिनो गरी बुझ्ने क्षमतामा राष्ट्रिय सुरक्षा परिषद्ले राख्नुपर्छ। परिषद्का लागि यो अवसर पनि हो। किनकि राष्ट्रिय सुरक्षा परिषद् औपचारिक संस्था…