विचार Archives | Page 104 of 107 | Khabarhub Khabarhub

नेपाल-भारत सीमा विवाद हल नगरे देश विखण्डनको बाटोमा !

सिमाना भनेको यस्तो रेखा हो जसले सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सबभन्दा अन्तिम भू–भागको अङ्कन गर्दछ । एउटा स्वतन्त्र राष्ट्रको तोकिएको निश्चित सिमाना हुन्छ । त्यस सिमानाभित्र स्थायी वासिन्दा (जनसंख्या) हुन्छन् । यसको आफ्नै सुगठित र स्वतन्त्र सरकार रहेको हुन्छ । यस्तो सरकार अन्य राष्ट्रहरूसँग अन्तर्राष्ट्रिय सम्पर्क सञ्चालन गर्ने क्षमता भएको हुनुपर्छ । यस्तै, सिमाना भनेको केवल…