Live on
Your Voice, Your Power
विश्व शक्तिको रूपमा उदाउन खोजेको चीनले सन् २०१३ मा राष्ट्रपति सी चिनफिङ सत्तामा आएपछि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअघि बढाएको थियो। उक्त परियोजना अन्तर्गत सन् २०१७ मा नेपाल र चीनबीच हस्ताक्षर भए पनि हालसम्म कुनै पनि प्रगति भएको छैन। बीआरआईका लागि नेपालले सुरुमा चीनलाई ३५ परियोजना पठायो तर, पछि चिनियाँ इच्छाअनुसार त्यसलाई ९ मा…