विचार Archives | Page 67 of 111 | Khabarhub Khabarhub

मिठो चिनीको तीतो यथार्थता

स्वादमा गुलियो भएता पनि स्वास्थ्यका दृष्टिले चिनीलाई अत्यन्त तीतो खाद्यान्न मानिन्छ । यसैले होला आधुनिक पोषण शास्त्रीहरूले यसलाई खानेभन्दा पनि छोड्ने वस्तुको सूचीमा राखेका छन् । साथै धेरैले यसलाई छोड्न पनि थालिसकेका छन् । तर अधिकांश जङ्कफुड, फास्टफुड र प्रोसेस्ड फुडमा चिनी मिसाइएको हुँदा हामी जानी नजानी चिनी खाइरहेका हुन्छौँ । चिनी हालेपछि खानेकुराहरूको स्वाद,…