Live on
Your Voice, Your Power
दिनचर्याको एउटा अभिन्न अङ्गजस्तो बनेको सत्तारुढ नेकपाको आन्तरिक किचलो अन्ततः प्रतिनिधिसभा विघटन गर्दै पार्टी विभाजनमा पुगेको छ । विवाद अब दल कसको हुने भन्ने निर्णायक दिशामा अघि बढेको छ । संसद विघटनको संवैधानिक परीक्षण सर्वोच्च अदालतबाट हुने नै छ । यसको राजनीतिक परीक्षण भने जनमत बाहेक अर्को बाटोबाट सम्भव छैन । नेकपाको आधिकारिकता दाबी गर्दै…