विचार Archives | Page 86 of 112 | Khabarhub Khabarhub

गैरआवासीय नेपाली नागरिकता बहस

यो लेखमा गैरआवासीय नेपाली नागरिकताका बारेमा लेखिएको छ । पटकपटक दोहोरिने ‘गैर आवासीय नेपाली नागरिक’ लाई ‘गैआने नागरिक’ भनिएको छ । गैआने नागरिकले के कस्तो अधिकार पाउने भन्ने कुरा कानुनमा प्रस्ट उल्लेख गर्नुपर्छ, अनिमात्र अधिकार प्रयोग गर्न पाइनेछ । नेपालको संविधानमा नेपाली नागरिकका अधिकार र कर्तव्यबारे प्रष्ट लेखिएको छ । त्यसैअनुसार नेपाली नागरिकले अधिकारहरू उपयोग…