अपराध Archives | Page 159 of 268 | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ 

काठमाडौँ- काठमाडौँ र दाङमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित तुम्देन सेकुवा कर्नरबाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश विश्वकर्मा सहित ४ जना छन् । उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई एक बुक तास…