अपराध « Khabarhub

चोरी मुद्दामा डेढ महिनाको जेल सजाय तोकिएका अभियुक्त २६ वर्षपछि पक्राउ

काभ्रे– काठमाडौँ जिल्ला अदालतले २०५० जेठ १९ गते नकवजनी चोरी मुद्दामा कैद तथा जरिवाना गर्नुपर्ने फैसला सुनाएपछि फरार रहेका रोशी गाउँपालिका–७ का ५१ वर्षका नीरबहादुर लामालाई २६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका लामालाई काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उहाँका अनुसार…