Live on
Your Voice, Your Power
काठमाडौँ – गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट एक हजार दरको ११ थान नक्कली नोटसहित पाँच पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–८ बेँसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा नक्कली कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ…