Live on
Your Voice, Your Power
काठमाडौं – चोरी भई हराएको मोटरसाइकलसहित काठमाडौं महानगरपालिका २६ शिव मन्दिर नजिकैबाट शुक्रबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका ३ घर भई हाल काठमाडौंको टोखा बस्दै आएका १९ वर्षीय विजय तामाङ रहेका छन् । वास्तविक नम्बर प्लेट बागमती प्रदेश ०२–०२८ प ७७ ८५ लाई परिवर्तन गरी बा ९० प…