Live on
Your Voice, Your Power
काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका-५ का ५० वर्षीय ब्रजेश उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उच्च अदालत पाटनले गत साउन २३ गते उनलाई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो र सोही बराबरको जरिवाना र १० लाख ४६ हजार २०७ रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको…