अपराध « Khabarhub

 लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं– मोरङ, बर्दिया, सिरहा र सुनसरीबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने चोकस्थित सेसेहाङ होटलका सञ्चालक ४१ वर्षीय सञ्जय लिम्बुलाई गाँजासहित प्रहरीले बिहीबार पक्राउ गरेको छ । उनको साथबाट करिब १ केजी ७ सय २० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।  १ नम्बर प्रदेश…