अपराध « Khabarhub

बलात्कार र मानव बेचबिखनको आरोपमा एक महिलासहित ३ जना पक्राउ

वीरगन्ज- मानव बेचबिखन तथा जबरजस्ती करणी अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा नं.४ घर भई हाल पर्साको वीरगन्ज महानगरपालिका–८ स्थित एक रेस्टुरेन्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार साह, वीरगन्ज महानगरपालिका वडा नं.१६ स्थित कार्की होटेलकी सञ्चालिका ४२ वर्षीय लक्ष्मी बुढाथोकी (कार्की) र जुम्लाको हेमा गाउँपालिका वडा…