Live on
Your Voice, Your Power
काठमाडौं- क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका- २ घर भई हाल काठमाडौं महानगरपालिका-३२ बस्ने ३२ वर्षीय दीपेन्द्र राई रहेको प्रहरीले जनाएको छ । राईले जयराम भण्डारीलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु त्यसको लागि ११ लाख रुपैयाँ लाग्छ र क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ…