अपराध « Khabarhub

सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वसीईओ सुवेदीलाई तीन वर्ष तीन महिना कैद

काठमाडौं- सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीलाई ३ वर्ष ३ महिना जेल सजायको फैसला भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार सुवेदीलाई ३ वर्ष ३ महिना १८ दिन सजाय निर्धारण गरेको हो । यसअघि गत जेठ २० गते सुवेदीलाई विशेष अदालतले सम्पत्ति…