अपराध Archives | Page 6 of 263 | Khabarhub Khabarhub

प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले भरिए हिरासत

झापा – इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिलासहित ४० जना थुनुवा छन् । तीमध्ये लागुऔषध मुद्दाका ३५ जना छन् । प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले हिरासत भरिन थालेका हुन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार कार्कीले प्रहरीले सीमानाकामा निगरानी बढाएसँगै लागुऔषध कारोबारीको सङ्ख्या बढ्दै गएको जानकारी दिए। यस कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक राजन…