अपराध « Khabarhub

२० वर्षपछि हत्या आरोपी पक्राउ

कास्की– जिल्ला प्रहरी कार्यलय कास्कीले २० वर्षअघि हत्या गरी फरार भएका एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले हत्या आरोपी कुमार गुरुङलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो। गुरूङले २०५६ माघ ४ गते कास्कीको साबिक घान्द्रुक गाविस–७ हाल अन्नपूर्ण गाउँपालिका १० का ३१ वर्षीय मन प्रसाद गुरुङको धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका…