Live on
Your Voice, Your Power
काठमाडौं- कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंकाे टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीय रोशनी राणा रहेकी छन् । राणाले विनोद चौरेललाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु, त्यसको लागि २ लाख ७० हजार रुपैयाँ लाग्छ र कतार पुगेपछि प्रतिष्ठित कम्पनीमा क्लिनरको काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ…