सेना « Khabarhub

जेन-जी आन्दोलनका क्रममा नेतासहित ६१ भीआईपीको गरेको थियो सेनाले उद्धार

काठमाडौं- गत भदौ २४ गते जेन-जी आन्दोलन विस्फोटक मोडमा पुगेका नेपाली सेनाले हेलिकप्टरबाट नेतासहितका ६१ जना भीआईपीको उद्धार गरेको जनाएको छ । नेपाली सेनाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर भदौ २४ गते मन्त्रीहरूको सरकारी निवास भैंसेपाटी, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको कार्यालय शीतल निवाससहितका स्थानबाट ६१ जना विशिष्ठ व्यक्ति र तिनका परिवारको उद्धार गरिएको…