सेना « Khabarhub

नेपाली सेनाका २७ सहायकरथी र ३ महासेनानीको सरुवा (सूचीसहित)

काठमाडौं – सैनिक मुख्यालयले नेपाली सेनाका २७ जना सहायकरथी र ३ जना महासेनानीहरुको बिहीवार सरुवा गरेको छ । मुख्यालयले गरेको सरुवामा सहायकरथी पदम बहादुर सिंहलाई सैनिक सचिवको जिम्मेवारी दिइएको छ । यस्तो छ सूचीः