Live on
Your Voice, Your Power
काठमाडौँ – चीन सरकारले नेपाललाई उपलब्ध गराउने कोभिडविरुद्धको ८ लाख डोज खोप बेइजिङको विमानस्थलमा पुगेको छ । चिनियाँ दूतावासका अनुसार चाँडै खोप नेपाल आइपुग्नेछ । नेपालस्थित चिनियाँ दूतावासले शनिबार बेइजिङ विमानस्थलमा खोप पुगेको तस्वीर राख्दै जानकारी दिएको हो । खोप सोमबार काठमाडौँ आइपुग्ने जनाइएको छ । नेपाल वायुसेवा निगमको चार्टर विमान आइतबार खोप लिन बेइजिङ…