औषधी/उपचार « Khabarhub

खेतबारीमा काम गर्दा हातखुट्टा हिलोले खाए के गर्ने ? लापरबाही भए क्यान्सरको जोखिम 

काठमाडौं- वर्षायाममा थुप्रै मानिस हात, खुट्टाका औंलाका कापमा घाउ हुने समस्याबाट पीडित हुन्छन् ।  खासगरी खेती किसानीमा लाग्नुपर्नेलाई यो समस्याले बढी सताउने गर्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा हिलोले खानु भनिन्छ ।  हिलोले खाँदा खुट्टाको औँलाको कापमा घाउ हुनुका साथै चिलाउनु, पानी/पिप बग्नु, सुन्निनु, फोका आउनु, छाला उप्किनु, दुर्गन्धित हुनुलगायत समस्या देखिन्छन्  ।  चिकित्सकीय भाषामा भन्ने हो भने…