पोषण Archives | Page 3 of 6 | Khabarhub Khabarhub

अनारका फाइदै फाइदा

काठमाडौं - शरीरलाई स्वास्थ्य राख्नका लागि फलफूल खानु लाभदायक हुन्छ। त्यसमध्ये महत्त्वपूर्ण फलफूलमा पर्छ अनार। अनार जुनै समयमा पनि पाइने फल हो। यो बच्चादेखि वृद्ध युवा सबैलाई मनपर्ने फल हो। अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन। अनारमा प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, भिटामिन र खनिज लयागतका तत्त्वहरु पाइन्छ। अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्त्वहरु…