पोषण Archives | Khabarhub Khabarhub

तीजमा कसले कसरी व्रत बस्ने ?

हिन्दु महिला दिदीबहिनीले निराहार व्रत बसेर आज सोमबार हरितालिका तीज मनाउँदैछन्। यो परापुर्वकालमा पार्वतीले महादेव स्वामी पाउ भनेर निराहार व्रत बसेको महिना हो। महिलाले हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्व अघिल्लो दिन विभिन्न प्रकारको पोषक दर खाएर बसेका तीजका दिन पानीसमेत नखाएर निराहार व्रत बस्ने गर्छन्। तीजमा आफू, आफ्ना सन्तान र पतिदेवको…