Live on
Your Voice, Your Power
तुलसीका पात औषधीय गुणले भरिपूर्ण हुन्छ । मान्छेले तुलसीका पात चियामा हालेर पनि खाने गर्छन् । यसका फाइदा धेरै छन् । चिसो लागेका बेला यसको प्रयोग गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ । अझ दूध र तुलसीका पात मिसाएर उमालेर खाँदा यसले फाइदा पुर्याउँछ । यति मात्र होइन, तुलसी र दूध खाँदा शर्दीबाहेक अन्य रोगबाट पनि जोगिन…