Live on
Your Voice, Your Power
काठमाडौं – मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मौसम विभागका अनुसार देशका पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उता, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। रातमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने…