समाचार Archives | Khabarhub Khabarhub

यामलाल कँडेल : गरिब प्रदेशका धनी मुख्यमन्त्री, यस्तो छ सम्पत्ति विवरण

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मुख्यमन्त्री कँडेलसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री कँडेल धनी देखिएका छन् । उनले आफ्नो र श्रीमतीको नाममा पर्याप्त सम्पत्ति जोडेको विवरणले देखाएको छ । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री कँडेलले काठमाडौं र सुर्खेतको…