समाचार Archives | Page 183 of 403 | Khabarhub Khabarhub

जनशक्ति अभावमा प्रयोग भएन भेन्टिलेटर

उदयपुर- जिल्ला अस्पताल उदयपुरमा छ महिनाअघि जडान गरिएको दुई वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमा जडान गरिएको भए पनि यसलाई सञ्चालन गर्ने प्राविधिक जनशक्तिको अभावमा भेन्टिलेटरको प्रयोग हुन नसकेको हो । जिल्ला अस्पतालका प्रमुख डा.जीवनारायण मण्डलका अनुसार आकस्मिक कक्षका सास फेर्न गाह्रो हुने र सघन उपचार कक्षमा राख्नुपर्ने बिरामीका…